May 4, 2024
upakar.banke1@gmail.com +977-081-540744, 542053

News

लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमितिमा

24th December, 2023

लघुवित्तका सीइओहरुको छाता संगठन लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको आज सम्पन्न साधारणसभाले राम बहादुर यादवको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो 

जस अनुसार संघको उपाध्यक्षमा रामहरि दाहाल, महसचिवमा संजय मण्डल, सचिवमा गंगाधर पाण्डे, र कोषाध्यक्षमा विनोद आचार्य चयन भएका छन् । सदस्यहरुमा यस उपकार लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुख ज्यु सरदा कुमारी खत्री लगाएत अन्य संस्थाबाट शिव ज्ञवाली, सुरेश बहादुर बम, सौगात चौधरी, श्याम कटुवाल र बद्रि दुलाल चयन भएका छन् 

Copyright © 2024 Upakar Microfinance Bittiya Sanstha Limited (ULBSL) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.